जेठ असाडका दिन (डोट्याली) 


लेखक : लेखापढी      ३० असार २०८०, शनिबार ०५:३६ मा प्रकाशित     
जेठ असाडका दिन (डोट्याली) 
आया जेठ असाडका दिन जसै, ब्यूँझन्छु राती सिया ।
भोगेका दिन सम्झनौ बिगतका, चस्कन्छ छाती हिया ।

झान्थ्या खेत गडा सबै मिलिजुली, बैकान रे बैकिनी ।
मान्छेका हलबल्लका युग कठै, क्या मस्त जाती थिया ।
 
माणा सेल पुरी अचार पुदिना, खान्थ्या गडामै बसी।
पुर्ख्यौली र परम्परा जिजुबज्या, बाटो समाती जिया ।
 
मान्छेको पशुको अनाज जलको, सम्मान् गरन्थ्या सधैं ।
बालन्थ्या भगवान हो जिमि भणी, रोपाड पाती दिया ।
 
छाडी पुर्वजका निका चलन यी, आया नयाँ फैसन ।
आफ्नी जाण पछ्याण आज बिसरी, अर्खै कि भाती लिया ।

केशव मडै
सुर्नया – ५ मडगाउँ रामकीबरायल बैतडी
(साहित्यकार मडै विभिन्न विधामा कबिता लेख्दै आएका छन्, प्रस्तुत कविता “शार्दूलविक्रीडित छन्द ” डोट्याली भाषामा लेखिएको छ । नियमित रुपमा साहित्यिक रचना प्रकाशित गर्न पाउदा  हार्दिक आभार ब्यक्त गर्दछौ- लेखापढी डटकम )