सामान्य ज्ञान आर्थिक विकास
१. नेपालमा संस्थान ऐन कहिले ल्याइयो?
– वि.स २०२१
२. विश्वको पहिलो संस्थान के लाई मानिन्छ?
– Bank of north america
३. नेपालमा कृषि विमा कार्यक्रमको सुरुवात कहिलेबाट भयो?
– वि.स्.२०६९
४. नेपालमा लगानी वर्ष कहिले मनाइयो?
– आ व २०६९/७०
५. शुन्य लागतको प्राकृतिक खेतीको सुरुवातकर्ता को हुन?
– सुवास पालेकर, भारत
६. औद्योगिक प्रवर्द्धन बोर्डको अध्यक्ष को हुने व्यवस्था छ?
– उद्योग मन्त्री वा राज्यमन्त्री
७. हरियो सुन भनेर केलाइ चिनिन्छ?
– चिया
८. नेपालमा सर्वप्रथम उद्योग परिषदको गठन कहिले गरियो?
– वि. सं. १९९३
९. राइवोजियम कल्चर के सँग संवधित छ?
– जैविक मल उत्पादन तथा विक्री
१०. विश्वको पहिलो नगदेवाली के लाई मानिन्छ?
– चिया
११. फलफुलको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ?
– पोमोलोजि
१२. व्यापारको खैरो कागज भनेर के लाई चिनिन्छ?
– नगदेवाली
१३. खोल्साको सुन भनेर के लाई चिनिन्छ?
– अलैचि
१४. नेपालमा कफि खेतीको सुरुवात कहिलेबाट भएको थियो?
– वि.स्. २०११
१५. नेपालमा रवर खेतीको सुरुवात कहिले कहाँबाट भएको थियो?
– वि.स.२०४७, झापा
१६. नेपालको प्रमुख खाधान्न बाली कुन हो ?
– धान
१७. नेपालको अर्थव्यवस्थाको प्रमुख क्षेत्र कुन हो?
– कृषि
१८. प्रजातन्त्रको आगमनपश्चात सबभन्दा पहिले निजिकरण गरिएको संस्थान कुन हो?
– बाँसवारी छाला तथा जुत्ता कारखाना लि.
१९. देशको कुल भू _भागको कति भूमिमा खेति गरिएको छ?
– १८ प्रतिशत
२०. नेपालमा कुनकुन योजना अवधिलाई कृषि दशकका रुपमा मनाइयो?
– दशौँ र एघारौँ योजना
२१. नेपालको अर्थव्यवस्थाको प्रमुख क्षेत्र कुन हो?
– कृषि
२२. औधोगिक ब्यबसाय ऐन २०७३ अनुसार १० करोडभन्दा बढि स्थिर जेथा भएको उद्योगलाई के भनिन्छ?
– सानो उद्योग (Small Scale Industries )
२३. वार्षिक आर्थिक कारोबार कति भन्दा कम रहेको उद्योगलाई लघुउद्यम (Micro Enterprise ) भनिन्छ?
– २० लाख
२४. देशको कुल भु भागको कति भुमीमा खेति गरिएको छ?
– १८ प्रतिशत
२५. हाल नेपालको कुल कृषियोग्य भुमिको कति प्रतिशत भु भागमा सिचाइ सुविधा उपलब्ध छ?
– करिब ६६ प्रतिशत
२६. नेपालमा कुनकुन योजना अवधिलाइ कृषि दशकका रुपमा मनाइयो?
– दशौँ र एघारौँ योजना
२७. बालि खेति अन्तर्गत कुनकुन बाली पर्छन्?
– खाधान्न बालि , रेशादार बाली र पेय बालि
२८. नेपाल सरकारले २० वर्षे कृषि विकास योजना कहिले तर्जुमा गरेको हो?
– वि. स २०५२
२९. नेपालको धान र मकैपछिको तेस्रो प्रमुख बालि कुन हो?
– गहुँ
३०. कुन फलफूल प्राय: सबै मौसममा पाइन्छ?
– केरा
३१. हाल नेपालका कति प्रतिशत जनता कृषि पेशामा संलग्न छन्?
– ७४ प्रतिशत
३२. नेपालको कुल भु भागको कति प्रतिशत भूमि कृषियोग्य रहेको छ?
– १७.९७ प्रतिशत
३३. राष्ट्रिय कृषि व्यवसाय नीती कहिले जारी गरिएको थियो?
– वि. सं. २०६३
३४. नेपालमा चियाखेतीको सुरुवात कहिलेदेखि भएको हो?
– वि. सं. १९२० देखि
३५. नेपालको धान मकै गहुँ कोदो पछि अर्को प्रमुख बाली कुन हो?
– जौ
३६. व्यापारको खैरो कागज भनेर केलाई भनिन्छ?
– नगदेबाली
३७. सनपाट खेतीका लागि प्रसिद्ध जिल्ला कुनकुन हुन्?
– सुनसरी, मोरङ र झापा
३८. सूर्ति खेतीका लागि प्रसिद्ध क्षेत्र कुन हो?
– तराई भावर र दुन क्षेत्र
३९. कुन नगदेबालीलाई वाणिज्यको खैरो कागज भनिन्छ?
– सनपाट
४०. नेपालमा उत्पादन हुने प्रमुख दलहन बाली कुन हो?
– मुसुरो
४१. जुट नेपालको कुनकुन भागमा उत्पादन गरिन्छ?
– पूर्वी तराईको झापा, मोरङ, सुनसरी र सप्तरी जिल्लामा
भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा आयोग तयारी अध्ययन सामाग्री
यहाँहरुका जिज्ञासा, लेख-रचना वा अन्य सामग्री हामीलाई इमेल गर्न सक्नुहुनेछ :
lekhapadhimedia@gmail.com