समसामयिक सामान्य ज्ञान
१. १५ औँ योजनामा सामाजिक सुरक्षा कार्यक्रमले कति प्रतिशत जनसंख्यालाई समेट्ने लक्ष्य राखेको छ?
– ६०%
२. पोखराको रत्न मन्दिरलाई कहिले राष्ट्रियकरण गरियो?
– वि.स्.२०६४ असोज २१
३. प्रथम विश्व जलवायु सम्मेलन कहिले भएको थियो?
– सन् १९७९ फेब २२-२३ जेनेभा,
४. Father of germ theory को हुन्?
– लुई पास्चर
५. गौतम बुद्ध अन्तंराष्ट्रिय विमानस्थलको यान्त्रिक परिक्षण कहिले भयो?
– वि.स्.२०७८ फाल्गुन ६
६. १५ औँ योजनामा वि.स्.२१०० मा नेपालको प्रतिव्यक्ति आय कति पुर्याउने लक्ष्य राखिएको छ?
– १२१०० डलर
७. उदयपुर सिमेन्ट कारखाना कसको सहयोगमा निर्माण भएको थियो?
– जापान
८. सौर्य प्रणालीमा भित्री ग्रह भनेर चिनिने चार ग्रह कुन कुन हुन?
– बुध, सुक्र, पृथ्वी र मंगल
९. भुटानको व्यवस्थापिका संसदको नाम के हो?
– सोङदु( pshogdu )
१०. ओजन तहको क्षयीकरण नाप्ने यकाईलाई के भनिन्छ?
– Dobson unit
११. GDP को अनुपातमा सबैभन्दा धेरै रेमि्टयान्स भित्र्याउने मुलुकमा नेपाल कतिऔँ स्थानमारहेको छ?
–११ औँ
१२. द बुकर प्राइज़ २०२२ कसलाई प्रदान गरियो?
– शेहन करुणारत्ने, श्रीलंका
१३. एयरलाईन्स अफ द इयर अवार्ड २०२२ प्राप्त गर्ने एयेरलाईन्स कुन हो?
– कतार एयरलाईन्स
१४. नेपालको पहिलो प्रादेशिक विश्वविद्यालय कुन हो?
– गण्डकी विश्वविद्यालय
१५. एसिया कप क्रिकेट २०२२ आयोजना गर्ने राष्ट्र कुन हो?
– युएई
१६. हालै प्रकाशन भएका सेतो धर्तीमा सप्तरंगी फूल र रुइसे दरबार पुस्तकका लेखक को हुन्?
– डा. दीपकुमार मल्ल
१७. युरो मुद्रा प्रयोग गर्ने पछिल्लो २० औँ मुलुक कुन रहेको छ?
– क्रोएसिया (२०२३जनवरी १)
१८. मधेश प्रदेशको नामाकरण कहिले गरियो?
– वि.स्.२०७८ माघ ३
१९. प्रदेश मन्त्रिपरिषद् संविधानको कुन धारामा व्यवस्था छ?
– धारा १६८
२०. विश्व स्वास्थ्य दिवस कहिले पर्छ?
– अप्रिल ७
भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा आयोग तयारी अध्ययन सामाग्री
यहाँहरुका जिज्ञासा, लेख-रचना वा अन्य सामग्री हामीलाई इमेल गर्न सक्नुहुनेछ :
lekhapadhimedia@gmail.com