समसामयिक सामान्य ज्ञान
१. UNESCO को पूर्ण रुप के हो ?
– United Nations Educational, Scientific and Cultural Organization
२. नेपालले UNESCO को सदस्यता कहिले प्राप्त गरेको हो ?
– मे १ सन् १९५३
३. चिकित्साशास्त्रका पिता भनेर कसलाई चिनिन्छ ?
– हिपोक्रिटस
४. Evening Star भनेर चिनिने ग्रह कुन हो ?
– शुक्र
५. Father of Chemistry भनी कसलाई चिनिन्छ?
– Robert Boyle
६. शान्तितर्फको नोबेल पुरस्कार बिजेताको चयन कसले गर्छ ?
– नर्बेजियाली संसदबाट गठित ५ सदस्यिय समितिले
७. American and Third World War नामक पुस्तक कसले लेखेका हुन् ?
– ओसामा बिन लादेन
८. बाबुले लेखेर छोराले पुर गरेको प्रसिद् कृति कुन हो ?
– कादम्बरी
९. १ डिग्री अक्षांश रेखा बराबर कती दुरिको फरक पर्दछ ?
– १११ कि. मि.
१०. अफ्रिका महादेशको सबैभन्दा लामो पर्बतमाला कुन हो ?
– एटलस
११. नेपालको कुन हिमाललाई किलर माउन्टेनका नामले समेत चिनिन्छ ?
– मनास्लु हिमाल
१२. बाणिज्य महासागरका नामले चिनिने महासागर कुन हो ?
– आन्ध्र महासागर
१३. तीनतिर बाट पानी र एकातिरबाट जमिनले घेरिएको भु-भागलाई के भनिन्छ ?
– प्रायदीप
१४. भुपरिबेष्ठित राष्ट्र नभएका महादेश कुन कुन हुन् ?
– अष्ट्रेलिया र उत्तर अमेरिका
१५. सयुक्त राष्ट्रसंघिय सैनिकहरुलाई के भनिन्छ?
– ब्ल्यु हेल्मेटस
१६. सुर्यको प्रकाश पानीमा कती फिट गहिराइसम्म जान सक्छ ?
– ३०० फिट
१७. दक्षिण एसियाली बिकास कोषको सचिवालय कहाँ रहेको छ ?
– नेपाल
१८. सबैभन्दा धेरै औसत आयु भएको सार्क राष्ट्र कुन हो?
– माल्दिभ्स ( ७३ बर्ष )
१९. जंङगबहादुरको वास्तविक नाम के थियो ?
– बिरनरसिंह कुवर
२०. हेलिकोप्टरका आबिष्कारक को हुन् ?
– ब्रक्वेट सन् १९०५
२१. अन्तरिक्षमा जाने प्रथम पत्रकार को हुन् ?
– तेयोहिरो अकिया ( जापान )
२२. X-ray का आबिष्कारक को हुन् ?
– विल्हेम रोन्टजेन
२३. नेपाल र भारत पछी धेरै हिन्दूहरु भएको देश कुन हो?
– फिजी र मोउरिस
२४. एसियाको निलो मुटु भन्नाले केलाई बुझाउछ ?
– बैकाल ताल
२५. राजनीतिमा सबैभन्दा बढी महिला सहभागीता भएको देश कुन हो ?
– स्विडेन
भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा आयोग तयारी अध्ययन सामाग्री यहाँहरुका जिज्ञासा, लेख-रचना वा अन्य सामग्री हामीलाई इमेल गर्न सक्नुहुनेछ :
lekhapadhimedia@gmail.com