रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरे


लेखक : लेखापढी      १४ पुष २०७९, बिहीबार १५:५५ मा प्रकाशित     
रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरे

काठमाडौं- उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन् ।

बिहीबार दिउँसो उनी सरकारी निवास पुल्चोकमा सरेका हुन् ।

सरकारी निवासमा सरेपछि गृहमन्त्रीले झण्डोत्तोलनसमेत गरेका छन् भने उनलाई नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको छ ।