बैतडीको “पञ्चदेवल मन्दिर” अङ्कित हुलाक टिकट प्रकाशन


लेखक : लेखापढी      ३ पुष २०७९, आईतवार २०:१० मा प्रकाशित     
बैतडीको “पञ्चदेवल मन्दिर” अङ्कित हुलाक टिकट प्रकाशन

धनगढीः बैतडीस्थित पञ्चदेवल मन्दिर अङ्कित हुलाक टिकट प्रकाशन गरिएको छ।
जिल्लाको दशरथचन्द नगरपालिका ४ देवलहाटस्थित ऐतिहासिक उक्त मन्दिरको चित्र अङ्कित हुलाक टिकट प्रकाशन गरिएको हो।  

नेपाल सरकार, सूचना तथा सन्चार प्रविधि मन्त्रालय, हुलाक सेवा विभागले उक्त टिकट प्रकाशन गरेको हो।