बैतडीमा एक जना शिक्षक मृत अवस्थामा फेला


लेखक : लेखापढी      २ पुष २०७९, शनिबार १९:१९ मा प्रकाशित     
बैतडीमा एक जना शिक्षक मृत अवस्थामा फेला

बैतडीको पाटनमा कृष्ण मावि विद्यालयमा कार्यरत शिक्षक धनबहादुर बिष्ट मृत अवस्थामा फेला परेका छन।
सुर्नया गाउँपालिका-२ घर भएका शिक्षक विद्यालयको छात्रवास पछाडि रहेको भिरालो ठाउँमा मृत अवस्थामा फेला परेका थिए।

पाटनमा बहुमुखी क्याम्पसमा पनि अध्यापन गराउँदै आएका विष्टको मृत्युको कारण खुल्न सकेको छैन्। स्थानीयका अनुसार भीरबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरेका छन्।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ