मलाई निकी लागन्छ


लेखक : लेखापढी      २ पुष २०७९, शनिबार ०८:३० मा प्रकाशित     
मलाई निकी लागन्छ

मलाई दिन है लागन्छे रात निकी ।
माया है लै बडता घात निकी ।। १
जनता हुन पस्या भेडा बाक
चुनौका बेला नेताकी बात निकी ।। २

क्याइ साँट्या मासुसित भोट तम्ले ।
ऐल त जनतालाई पुरानी थात निकी।। ३
जुठो चाट्या रैछौ तम्ले आँजी चाट ।
जुठारिन की सदाँ बात निकी ।। ४

हग्दे है धेक्देलाई लाज हुन पसी ।
अफ्ना रोटा है त जुठो पात निकी ।। ५
निको मान्छ्या हुनु सदाँ पाप भयो ।
झोल्यानलाई नेतानकी साथ निकी।। ६


 हेमराज पन्त
पाटन २ सिलङा, बैतडी
हाल -पहलमानपुर, कैलाली
(साहित्यकार पन्त विभिन्न विधामा कबिता लेख्दै आउनुभएको छ, प्रस्तुत गजल सुदूरपश्चिमको  “डोट्यालीभाषामा लेखिएको छ । नियमित रुपमा साहित्यिक रचना पठाउनुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछौ- लेखापढी डटकम )