बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता


बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता

बाजुराको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा एमालेका कर्णबहादुर थापालाई पछी पार्दै नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिइरहेका छन् ।

मतदान केन्द्रमा कुल ६०,१५२ मत खसेको थियो। हालसम्म २६,९४२ मत गणना भएको छ। जसमा कांग्रेसका बद्री पाण्डेले १४ हजार २१५ मत पाएका छन् भने प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापाले १२,५५७ मत पाएका छन् ।