१. कोरोना भाइरसको सुरुवात कहाँबाट भएको थियो?
– चीनको उहान प्रान्त
२.बिश्व वातावरण दिवस कहिले मनाईन्छ?
– जुन ५
३.गणतन्त्र भारतको पन्ध्रौ रास्ट्रपति को हुन्?
– द्रौपदी मुर्मु
४.बिश्वको सबैभन्दा होचो किशोर को हुन्?
– डोर बहादुर खपांगी (७३.४३ cm)
५.राष्ट्रिय जनगणना २०७८ को लोगोमा कुन नारा उल्लेख गरिएको छ?
– मेरो गणना मेरो सहभागिता
६. “धर्म नै ज्ञान हो,ज्ञान नै धर्म हो ” यो भनाइ कसको हो?
– शुकरात
७. सन् १९३९ सेप्तेम्बेर १ मा पोल्याण्ड माथि कसले आक्रमण भएपछि दोस्रो बिश्वयुद्ध भएको मानिन्छ?
– जर्मनी
८.समुद्रको गहराइ नाप्ने यन्त्रलाई के भनिन्छ?
– फेदोमिटर
९.भूकम्पको गति/तिब्रता नाप्ने यन्त्रलाई के भनिन्छ?
– सिस्मोग्राफ
१०.cotopaxi के संग सम्बधित छ?
-ज्वालामुखी
११. कुन ठाउको समयलाई आधार मानी अन्तरास्ट्रिय प्रमाणीक समय निर्धारण गरिएको छ?
– बेलायतको ग्रीनवीच (0 डिग्री देशान्तर रेखा)
१२.पृथ्बीको कुल भूभाग मा स्थलमण्डल कति प्रतिसत छ?
-४९ प्रतिसत
१३.बिश्वको सबैभन्दा पछि पत्ता लागेको महादेश कुन हो?
– अन्टार्कटिका
१४.बिश्वको दोस्रो ठुलो महासागर कुन हो?
-आन्ध्र महासागर
१५.लाङटाङ हिमालको उचाइ कति छ?
– ७२३४ मि.
१६.गौरीशंकर हिमालको उचाइ कति छ?
– ७१३४ मि.
१७. टिङकर भन्ज्याङ कुन जिल्ला मा पर्छ?
– दार्चुला
१८.सुनकोशी र इन्द्रावती नदि कुन ठाउमा मिसिन्छन?
– दोलालघाट
१९.दित्तीय बिश्वयुद्द विधिवत अन्त्य कहिले भएको थियो?
– सन् १९४५ सेप्तेम्बेर २
२०. नयनसिंह थापाले कुन स्थानमा बीरगति प्राप्त गरेका थिए?
– अल्मोडा
२१. रणजोर कुँवरले कुन स्थानमा बीरगति प्राप्त गरेका थिए?
– कुमाउ
२२. भास्कर राणाले कुन स्थानमा बीरगति प्राप्त गरेका थिए?
– दिगर्चा
२३.भक्ति थापाले कुन स्थानमा बीरगति प्राप्त गरेका थिए?
-देउथल
२४.नारायणहिटी संग्रहालय कहिलेदेखि सर्वसाधारणको लागि खुला गरिएको हो?
-वि.स.२०६५ फाल्गुन १५
२५.कुन प्रधानमन्त्रीको पालामा लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्रि बनेका थिए?
– डा. के आइ सिंह
२६.भद्राधिवास को निर्माण कसले गरेका थिए?
– नरेन्द्रदेव
२७. मच्छिन्द्रनाथ मन्दिर कुन शैलीमा बनेको छ?
– शिखर शैली
२८.मैथली भाषा साहित्यका महकबी भनि कसलाई चिनिन्छ?
-बिधापति
२९.संगीत सिरोमणि भनि कुन साहित्यकारलाई चिनिन्छ?
-यज्ञराज शर्मा
३०.आशुकवि भनि कुन साहित्यकारलाई चिनिन्छ?
– सम्भुप्रसाद ढुङ्गेल
भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा आयोग तयारी अध्ययन सामाग्री
यहाँहरुका जिज्ञासा, लेख-रचना वा अन्य सामग्री हामीलाई इमेल गर्न सक्नुहुनेछ :
lekhapadhimedia@gmail.com