एप्पलको आईओएस 16.1.2 रिलीज


एप्पलको आईओएस 16.1.2 रिलीज

एप्पलले बुधबार ios 16.1.2 अपडेट जारी गर्‍यो। यो अपडेट आईओएस 16.1.1को रिलीज भएको तीन हप्ता पछि र आईओएस 16.1को रिलीज भएको एक महिना पछी हो।

यो नया ios मा केही सुरक्षा अपडेटहरू, वायरलेस क्यारियरहरूसँग सुधारिएको र आईफोन १४ लाइनमा क्र्यास पत्ता लगाउने सुधारहरू समावेश छन्। 

Here’s How to download the latest update 

1.open to setting

2.Tap general

3.Tap software update 

4.Tap download and install 

Follow the on screen prompt.