गृहमन्त्री बालकृष्ण खाण पछि परेका छन्,राप्रपाका बोहरा अग्रस्थानमा


लेखक : लेखापढी      ९ मंसिर २०७९, शुक्रबार ११:४९ मा प्रकाशित     
गृहमन्त्री बालकृष्ण खाण पछि परेका छन्,राप्रपाका बोहरा अग्रस्थानमा

पछिल्लो मतगणना अनुसार गृहमन्त्री बालकृष्ण खाण ५७७ मतले पछि परेका छन्। 

रूपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर-३ मा राप्रपाका उम्मेदवार दिपक बोहोराले अग्रता लिइरहेका छन्। राप्रपाका दिपक बोहोराको २७१४२ मत आएको छ।त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाले २६५६५ मतले ल्याएका छन्।