गृहमन्त्री बालकृष्ण खाण पछि परेका छन्,राप्रपाका बोहरा अग्रस्थानमा


गृहमन्त्री बालकृष्ण खाण पछि परेका छन्,राप्रपाका बोहरा अग्रस्थानमा

पछिल्लो मतगणना अनुसार गृहमन्त्री बालकृष्ण खाण ५७७ मतले पछि परेका छन्। 

रूपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर-३ मा राप्रपाका उम्मेदवार दिपक बोहोराले अग्रता लिइरहेका छन्। राप्रपाका दिपक बोहोराको २७१४२ मत आएको छ।त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाले २६५६५ मतले ल्याएका छन्।