काठमाडौं- पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विनोद चौधरी विजयी भएका छन् । उनी २९ हजार ४९५ मत ल्याए निर्वाचित भएका हुन् ।
उनले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई सातहजार १८७ मतले पराजित गरे ।
त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरेका छन् ।