दाङ प्रतिनिधिसभा क्षेत्र नम्बर-२ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले १९६ को मत अन्तरले एमाले उम्मेदवार महासचिव शंकर पोखरेललाई पराजित गरेकी छिन्।
माओवादीकी उम्मेदवार रेखा शर्माले २६८७७ मत प्राप्त गरेकी छन् । त्यसैगरि एमालेका उम्मेदवार शंकर पोखरेलले २६६८१ मत ल्याएका थिए।