बर्दिया २ बाट रेशम चौधरीका बुबा लालवीर चौधरी निर्वाचित


लेखक : लेखापढी      ७ मंसिर २०७९, बुधबार १४:४७ मा प्रकाशित     
बर्दिया २ बाट रेशम चौधरीका बुबा लालवीर चौधरी निर्वाचित

काठमाडौँ । बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका लालवीर चौधरी निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी बुबा लालवीर स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएका हुन् ।

लालवीरसंग माओवादीका सुरेश पन्थ १३५ मतले पराजित भएका हुन ।

बर्दिया २ को नतिजा आइसकेपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको छैन ।