गुल्मी–२ बाट गोकर्ण विष्ट विजयी


लेखक : लेखापढी      ७ मंसिर २०७९, बुधबार १४:०५ मा प्रकाशित     
गुल्मी–२ बाट गोकर्ण विष्ट विजयी
 
 

काठमाडौं । गुल्मी प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उमेदवार गोकर्ण विष्ट २ हजार ३४ मतान्तरले विजयी भएका छन् ।

विष्टले २८ हजार ४७६ मत ल्याएर विजयी भएका छन् । 

उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीका (एस)का रामकुमारी झाँक्रीले २६ हजार ४४२ मत ल्याएकी छन् ।