झलनाथ खनाललाई पछि पार्दै एमालेका महेश बस्नेत अग्रस्थानमा


लेखक : लेखापढी      ६ मंसिर २०७९, मंगलवार १२:३७ मा प्रकाशित     
झलनाथ खनाललाई पछि पार्दै एमालेका महेश बस्नेत अग्रस्थानमा

 

पछिल्लो मत परिणाम अनुसार इलाम-१ मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार झलनाथ खनालले ४८५० मत प्राप्त गरेका छन्। खनालका निटकतम प्रतिद्वन्दी नेकपा (एमाले)का महेश बस्नेत ५६२६ मतक साथ अग्र स्थानमा छन्।