– टंकप्रसाद आचार्य
२. बिश्वमा योजनाबद्ध आर्थिक बिकासको सुरुवात गर्ने राष्ट्र कुन हो?
– रुस
३. नेपालमा योजना विकास मन्त्रालयको स्थापना कहिले भएको थियो?
– वि.स.२००८ मंग्सिर २
४. रास्ट्रिय योजना परिषदको स्थापना कहिले भएको थियो?
– वि.स.२०१७
५. रास्ट्रिय योजना परिषद कहिलेदेखि राष्ट्रिय योजना आयोग नामकरण भयो?
– वि.स.२०२५
६. राष्ट्रिय योजना आयोगको अध्यक्ष को हुने व्यवस्था रहेको छ?
– प्रधानमन्त्री
७. प्रथम पञ्चबर्षिय(२०१३-२०१८) योजना कहिलेदेखि प्रारम्भ भएको थियो?
– वि.स.२०१३ असोज १
८. प्रथम पञ्चबर्षिय योजनामा कुल अनुमानित खर्च कति रहेको थियो?
– ३३ करोड
९. प्रथम पञ्चबर्षिय योजनामा भएको कुल खर्च कति हो?
– २१ करोड ४४ लाख (अनुमानित बजेट मध्ये ६५ प्रतिसत खर्च)
१०. प्रथम पञ्चबर्षिय योजनामा सबैभन्दा बढी रकम कुन क्षेत्रका लागि विनियोजन गरिएको थियो?
– यातायात र संचार
११. दोस्रो त्रिबर्सिय(२०१९-२०२२) योजनामा कति खर्च गर्ने लक्ष्य राखिएको थियो?
– ६० करोड( बजेटको ९९ प्रतिसत खर्च)
१२. तेस्रो पञ्चबर्षिय(२०२२-२०२७) योजनामा अनुमानित खर्च कति थियो?
– २५० करोड (अनुमानित बजेट मध्ये ७१.२ प्रतिसत खर्च)
१३. तेस्रो योजनामा राष्ट्रिय आयलाई कति वर्षमा दोब्बर पार्ने लक्ष्य लिएको थियो?
– १५ वर्ष
१४. चौथो पञ्चबर्षिय(२०२७/२८-२०३१/३२) योजनामा ३५४ करोड खर्च गर्ने लक्ष्यमध्ये कति प्रतिसत मात्र खर्च भएको थियो?
– ९० प्रतिसत
१५. नेपालमा सर्वप्रथम कुन योजनामा अधिकतम र न्युनतम खर्चको अवधारणा ल्याइएको थियो?
– पाचौ पञ्चबर्षिय योजना (२०३२/३३-२०३६/३७)
१६.नेपालमा कुन योजना देखि प्रादेशिक बिकासको अवधारणा सुरु भयो?
– पाचौ पञ्चबर्षिय योजना
१७. छैटौ पञ्चबर्षिय(२०३६/३७-२०४१/४२) योजनामा कुल खर्च कति हुने अनुमान थियो?
– ३३ अर्ब ९४ करोड
१८.छैटौ पञ्चबर्षिय योजनामा कति खर्च भएको थियो?
– २२ अर्ब ९ करोड २५ लाख (६५.०९प्रतिसत)
१९. छैटौ पञ्चबर्षिय योजनामा सबैभन्दा बढी रकम कुन क्षेत्रका लागि विनियोजन गरिएको थियो?
– कृषि,सिचाई तथा वन
२०. नेपालमा कुन योजनादेखि न्युनतम आधारभूत आवश्यकता परिपूर्ति गर्ने उदेस्श्य राखियो?
– छैटौ पञ्चबर्षिय योजना
लोकसेवा आयोग : नेपाल राष्ट्र बैंक सम्बन्धि अति महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु (भाग-७)
भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा आयोग तयारी अध्ययन सामाग्री
यहाँहरुका जिज्ञासा, लेख-रचना वा अन्य सामग्री हामीलाई इमेल गर्न सक्नुहुनेछ :
lekhapadhimedia@gmail.com