१. नेपाल स्टक एक्सेन्जको स्थापना कहिले भयो ?
– सन् १९९४ जनवरी १३
२. नेपाल धितोपत्र बोर्डको स्थापना कहिले भयो ?
– सन् १९९३ जुन ७
३. नेपालमा डीम्याटको सुरुवात कहिलेबाट भयो ?
– वि.स.२०६७ चैत १३
४. कुनै पनि संस्था स्थापना गर्दा संथापकहरुले लगानी गर्ने रकमको इकाईलाई के भनिन्छ ?
– सेयर
५. सेयरलाई कति भाग मा बिभाजन गरिन्छ ?
-२ भाग
६. पहिलो क्रेडिट कार्ड कुन कार्ड सेवा प्रदायकले जारी गरेको थियो ?
– American Express
७. MICR को पुरा रुप के हो ?
-Magnetic Ink Character Recognition
८. POS को पुरा रुप के हो ?
-Point of Scale
९. QR को पुरा रुप के हो ?
– Quick Response
१०. ECC को पुरा रुप के हो ?
-Electronic Cheque Clearing
11. SIS को पुरा रुप के हो ?
-supervisory Information system
१२. बिश्वको सबैभन्दा पुरानो स्टक एक्सेन्ज कुन हो ?
– आम्स्टरडम स्टक एक्सेन्ज (सन् १६०२)
१३. बिश्वको सबैभन्दा बढी पुजिकरण भएको स्टक एक्सेन्ज कुन हो ?
– न्युयोर्क स्टक एक्सेन्ज
१४. नेपालमा सरकारी ऋणपत्रहरुको कारोबार कहिलेदेखि सुरु भयो ?
– वि.स.२०६३ मंसिर २९
१५. नेपालमा धितोपत्र दलाल व्यवसायी मार्फत खुला बोलकबोल माध्यमबाट कारोबारको सुरुवात कहिलेबाट भयो ?
– वि.स.२०५० माघ २९
१६. नेपालमा हाल कति वाणीज्य बैंक संचालनमा रहेका छन् ?
– २९ वटा
१७. नेपालमा हाल कति विकास बैंक संचालनमा रहेका छन् ?
– १८ वटा
१८. नेपालमा हाल कति वित्त कम्पनि संचालनमा रहेका छन् ?
– १७ वटा
१९. नेपालमा हाल कति लघुवित्त संस्था संचालनमा रहेका छन् ?
– ७० वटा
२०. नेपालको पहिलो लघुवित्त वित्तीय कम्पनि कुन हो ?
– निर्धन उत्थान लघुवित्त (वि.स.२०५६ साउन १)
पढ्नैपर्ने महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु click गर्नुस : “राष्ट्रिय निकुञ्ज”
लोकसेवा आयोगले सोधेका महत्त्वपूर्ण प्रश्नोत्तरहरु
सामाजिक अवस्था, प्रचलित प्रथा, धर्म, संस्कृति
नेपालको अन्तरास्ट्रिय सम्बन्ध
प्रमुख वैज्ञानिक आविष्कार , नेपाली साहित्य सम्बन्धि
नेपाल राष्ट्र बैंक सम्बन्धि महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु भाग-१
नेपाल राष्ट्र बैंक सम्बन्धि अति महत्वपुर्ण भाग- २
नेपाल राष्ट्र बैंक सम्बन्धि अति महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु (भाग- ३)
नेपाल राष्ट्र बैंक सम्बन्धि अति महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु (भाग-४)
नेपाल राष्ट्र बैंक सम्बन्धि अति महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु (भाग-५)
नेपाल राष्ट्र बैंक सम्बन्धि अति महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु (भाग-६)
भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा आयोग तयारी अध्ययन सामाग्री
यहाँहरुका जिज्ञासा, लेख-रचना वा अन्य सामग्री हामीलाई इमेल गर्न सक्नुहुनेछ :
lekhapadhimedia@gmail.com