लोकसेवा आयोग : नेपाल राष्ट्र बैंक सम्बन्धि अति महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु (भाग-६)


लेखक : लेखापढी      १८ कार्तिक २०७९, शुक्रबार ०९:३० मा प्रकाशित     
लोकसेवा आयोग : नेपाल राष्ट्र बैंक सम्बन्धि अति महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु (भाग-६)
लोकसेवा आयोगका लागि महत्वपुर्ण जानकारी संगै सम्भावित प्रश्नोत्तरहरु एबं ज्ञानबर्धक सामग्रीमा यस पटक “नेपाल राष्ट्र बैंक सहायक दित्तीय” सम्बन्धि प्रस्तुत गरेका छौ ।

भाग-६

१. नेपाल राष्ट्र बैंक ऐन कहिले देखि लागु भयो ?

– वि.स.२०५८ माघ १७

२. नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा कति परिच्छेद तथा दफा रहेका छन् ?

– परिच्छेद १२ दफा ११२

३. करेन्सी नोट भन्नाले कस्तो नोटलाई बुझिन्छ ?

– चलनचल्तीमा रहेका बैंक नोट

४. नेपाल राष्ट्र बैंकले कति दिन भित्र चुक्ता हुने गरि नेपाल सरकारलाई कर्जा प्रदान गर्न सक्दछ ?

– १८० दिन

५. नेपाल राष्ट्र बैंक ऐन,२०५८ कति पटक संशोधन भयो ?

– २ पटक (पहिलो-वि.स.२०६३ कार्तिक २३ र दोस्रो-वि.स.२०७३ कार्तिक २९)

६. नेपाल राष्ट्र बैंक ऐन,२०५८ मा कसुर सम्बन्धि ब्यबस्था कुन दफामा उल्लेख गरिएको छ ?

– दफा ९५

७. नेपाल सरकारको बैंकर,आर्थिक सल्लाहकार तथा वित्तीय एजेन्टको कार्य कसले गर्दछ ?

– नेपाल राष्ट्र बैंक

८. नेपाल राष्ट्र बैंकमा कति सदस्यीय लेखा परिक्षण समिति रहेको हुन्छ ?

– ३ सदस्यीय

९. मोद्रिक नीति र बिदेशी विनिमय नीति बनाउने कार्य कसले गर्दछ ?

– राष्ट्र बैंक सन्चालक समिति

१०. गभर्नरलाई पदमुक्त गर्नु अघि कति सदस्यीय जाचबुझ समिति गठन गर्नुपर्दछ ?

– ३ सदस्ययीय

११. नेपालमा स्थापना भएको पहिलो बैंक तथा वित्तीय संस्था कुन हो ?

– नेपाल बैंक लि. (वि.स.१९९४ कार्तिक ३०)

१२. नेपालमा राष्ट्र बैंक पुर्व नोटको निस्कासन कुन संस्थाले गर्ने गर्थ्यो ?

– सदरमुलुकिखाना

१३. नेपालको पहिलो बित्त कम्पनि कुन हो ?

– इन्टरनेसनल लिजिंग एण्ड फाइनान्स वित्तीय संस्था

१४. नेपालको पहिलो वित्त कम्पनि ऐन कुन हो ?

– वित्त कम्पनि ऐन,२०४८

१५. नेपाल अरब बैंक हाल नबिल बैंक को स्थापना कहिले भएको थियो ?

– वि.स.२०४१ असर २९

१६. नेपाल राष्ट्र बैंकले नेपालमा खुला ब्याजदर नीति कहिलेबाट अवलम्बन गर्यो ?

– वि.स.२०४३ जेठ १२

१७. नेपालमा बिदेशी बैंकको संयुक्त लगानीमा कुन बैंकको स्थापना भएको थियो ?

– नेपाल अरब बैंक लि.

१८. नेपालको पहीलो विकास बैंक औधोगीक विकास निगमको स्थापना कहिले भएको थियो ?

– वि.स.२०१६ असर १

१९. नेपालमा विकास बैंक ऐन कहिले जारी भयो ?

– वि.स.२०५२

२०. नेपालको पहिलो वाणिज्य बैंक ऐन कहिले जारी भयो ?

– वि.स.२०३१


पढ्नैपर्ने महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु click गर्नुस : “राष्ट्रिय निकुञ्ज”   
लोकसेवा आयोगले सोधेका महत्त्वपूर्ण प्रश्नोत्तरहरु 
सामाजिक अवस्था, प्रचलित प्रथा, धर्म, संस्कृति  
नेपालको अन्तरास्ट्रिय सम्बन्ध 
प्रमुख वैज्ञानिक आविष्कार , नेपाली साहित्य सम्बन्धि
नेपाल राष्ट्र बैंक सम्बन्धि महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु भाग-१ 
नेपाल राष्ट्र बैंक सम्बन्धि अति महत्वपुर्ण भाग- २  
नेपाल राष्ट्र बैंक सम्बन्धि अति महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु (भाग- ३)

नेपाल राष्ट्र बैंक सम्बन्धि अति महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु (भाग-४)
नेपाल राष्ट्र बैंक सम्बन्धि अति महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु (भाग-५)


भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा आयोग तयारी अध्ययन सामाग्री 
यहाँहरुका जिज्ञासा, लेख-रचना वा अन्य सामग्री हामीलाई इमेल गर्न सक्नुहुनेछ :
lekhapadhimedia@gmail.com