लोकसेवा आयोग : नेपाल राष्ट्र बैंक सम्बन्धि अति महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु (भाग- ३)


लेखक : लेखापढी      २८ आश्विन २०७९, शुक्रबार ०९:३० मा प्रकाशित     
लोकसेवा आयोग : नेपाल राष्ट्र बैंक सम्बन्धि अति महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु (भाग- ३)
लोकसेवा आयोगका लागि महत्वपुर्ण जानकारी संगै सम्भावित प्रश्नोत्तरहरु एबं ज्ञानबर्धक सामग्रीमा यस पटक “नेपाल राष्ट्र बैंक सहायक दितीय” सम्बन्धि प्रस्तुत गरेका छौ ।

भाग-३

१. बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात कति प्रतिशत कायम गर्नुपर्दछ?

– ३ प्रतिशत

२. नेपाल राष्ट्र बैंकले हाल कुन कुन दरका नोट निष्कासन गर्दैन?

– १, २, २५ र २५०

३. आधुनिक बैंकिंगको सुरुवात कुन बैंकको स्थापना पच्क्षात् भएको थियो?

– बैंक अफ इग्लैंड

४. मौद्रिक नीति र विदेशी विनिमय नीति बनाउने कार्य कसले गर्दछ?

– राष्ट्र बैंक सन्चालक समिति

५. नेपालमा ओभर द काउन्टरको सुरुवात कहिले भयो?

– वि.स.२०६५ जेठ १३

६. “अर्थशास्त्र धनको विज्ञान हो” यो भनाइ कसको हो?

– एडम स्मिथ

७. नेपाल राष्ट्र बैंक ऐन,२०५८ को कुन दफामा सन्चालक समितिको गठन सम्बन्धमा व्यवस्था गरिएको छ?

– दफा १४

८. बैंक र वित्तीय संस्था सम्बन्धि ऐन,२०६३ कहिले प्रमाणीकरण भयो?

– वि.स.२०७४ बैसाख १०

९. नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकको गणनाको सुरुवात कहिलेबाट भयो?

– वि.स. २०५० माघ ३०

१०. सेयरधनीलाई बाडीने कम्पनीको नाफालाई के भनिन्छ?

– Dividend

११. विदेशबाट विप्रेषण भित्र्याउदा कुन बिनिमय उल्लेख गर्न पाइदैन?

– नेपाली रुपैया

१२. नेपालमा सर्वप्रथम ATM को सन्चालन कुन बैंकले गर्यो?

– हिमालयन बैंक लि.

१३. नेपालमा स्थापना भएको पहिलो बैंक तथा वित्तीय संस्था कुन हो?

– नेपाल बैंक लि.

१४. टि.आर कर्जा कति दिन सम्मका लागि प्रवाह गरिन्छ?

– १२० दिन

१५. GAAP को पूर्ण रुप के हो?

– Generally Accepted Accounting Principle

१६. नेपालको इतिहासमा सर्वप्रथम कहिले नाफा बजेट प्रस्तुत गरिएको थियो?

– आ.व.२०३३/३४

१७. सुन चादीको खरिद बिक्रि कुन वर्गका बैंक तथा वित्तीय संस्थाले गर्न पाउछन्?

– क वर्ग

१८. महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकका कति औ गभर्नर हुन्?

– १७ औ

१९. नेपालमा कागजी नोट कुन राणा प्रधानमन्त्रीको पालादेखि निस्कासन हुन् थालेको हो?

– जुद्ध समशेर

२०. बिश्वमा चेकको प्रचलन कुन देशबाट भयो?

– इग्लैंड

पढ्नैपर्ने महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु click गर्नुस : “राष्ट्रिय निकुञ्ज”   
लोकसेवा आयोगले सोधेका महत्त्वपूर्ण प्रश्नोत्तरहरु 
सामाजिक अवस्था, प्रचलित प्रथा, धर्म, संस्कृति  
नेपालको अन्तरास्ट्रिय सम्बन्ध 
प्रमुख वैज्ञानिक आविष्कार , नेपाली साहित्य सम्बन्धि
नेपाल राष्ट्र बैंक सम्बन्धि महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु भाग-१ 
नेपाल राष्ट्र बैंक सम्बन्धि अति महत्वपुर्ण भाग- २  


भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा आयोग तयारी अध्ययन सामाग्री 
यहाँहरुका जिज्ञासा, लेख-रचना वा अन्य सामग्री हामीलाई इमेल गर्न सक्नुहुनेछ :
lekhapadhimedia@gmail.com