लोकसेवा आयोग : नेपाल राष्ट्र बैंक सम्बन्धि अति महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु


लेखक : लेखापढी      २१ आश्विन २०७९, शुक्रबार ०९:३० मा प्रकाशित     
लोकसेवा आयोग : नेपाल राष्ट्र बैंक सम्बन्धि अति महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु
लोकसेवा आयोगका लागि महत्वपुर्ण जानकारी संगै सम्भावित प्रश्नोत्तरहरु एबं ज्ञानबर्धक सामग्रीमा यस पटक “नेपाल राष्ट्र बैंक सहायक दितीय” सम्बन्धि प्रस्तुत गरेका छौ ।

भाग-२

१. Management शब्दको ब्याख्या कुन आधारमा गर्ने गरिन्छ?

– manage + men + t

२. सर्वप्रथम व्यवस्थापन बिषयमा पठनपाठन कहिले सुरु गरियो?

– सन् १९२१

३. कुन सालमा राजनीतिक परिवर्तनसंगै नेपालको खुला अर्थतन्त्रमा प्रवेस गर्यो?

– वि.स.२००७

४. Max weber को जन्म कहिले भएको थियो?

– सन् १८६४ अप्रिल २१ ,जर्मनी

५. “मानिसहरुबाट काम पुरा गराउने कला नै व्यवस्थापन हो” यो कसको व्यवस्थापनको परिभाषा हो?

– Mary Parker Follet

६. Principles of scientific management कसको कृति हो?

– F.W Taylor

७. बैज्ञानिक व्यवस्थापनका पिता भनेर कसलाई चिनिन्छ?

– F.W Taylor

८. प्रशासकिय व्यवस्थापनको सिदान्तका जन्मदाता को हुन्?

– H. Foyal

९. कर्मचारीतन्त्रका जन्मदाता को हुन्?

– Max weber

१०. Max weber ले कहिले कर्मचारीतन्त्रको प्रतिपादन गरेका हुन्?

– सन् १९२०

११. नेपालमा कहिले बाट आवधिक योजनाको सुरुवात भएको थियो?

– वि.स.२०१३

१२. अल्पकालीन योजना भन्नाले के बुझिन्छ?

– एक वर्ष भन्दा कम अवधिको योजना

१३. कार्यात्मक संगठनका प्रतिपादक को हुन्?

– F.W Taylor

१४. अर्थको स्थानान्तरण एवं बुझाई नै संचार हो, यो परिभाषा कसको हो?

– रविन्स

१५. लेखा प्रणालीको विकास कसले गरेका हुन्?

– ल्युका दी.प्यासीओलो

१६. Hygiene Theory of Motivation को संग सम्बन्धित छ?

– Frederick Herzberg

१७. अन्तरास्ट्रिय लेखापरिक्षण मापदण्ड कसले जारी गर्छ?

– International Audit and Assurance standards Board

१८. पब्लिक कम्पनी को लेखापरीक्षक कसले नियुक्ति गर्दछ?

– साधारण सभा

१९. सामान्यतया आन्तरिक लेखापरीक्षक कसले नियुक्ति गर्दछ?

– व्यवस्थापक

२०. “Nostro Account” को अर्थ के हो?

– एउटा बैंकले अर्को बैंकमा खोलेको खाता


पढ्नैपर्ने महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु : “राष्ट्रिय निकुञ्ज”   
लोकसेवा आयोगले सोधेका महत्त्वपूर्ण प्रश्नोत्तरहरु 
सामाजिक अवस्था, प्रचलित प्रथा, धर्म, संस्कृति  
नेपालको अन्तरास्ट्रिय सम्बन्ध 
प्रमुख वैज्ञानिक आविष्कार , नेपाली साहित्य सम्बन्धि
नेपाल राष्ट्र बैंक सम्बन्धि महत्वपुर्ण सम्भावित प्रश्नोत्तरहरु 


भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा आयोग तयारी अध्ययन सामाग्री 
यहाँहरुका जिज्ञासा, लेख-रचना वा अन्य सामग्री हामीलाई इमेल गर्न सक्नुहुनेछ :
lekhapadhimedia@gmail.com