एनआईसि एसिया बैंकले माग्यो देशभर ठुलो संख्यामा कर्मचारी (यसरि आबेदन दिनुहोस)


एनआईसि एसिया बैंकले माग्यो देशभर ठुलो संख्यामा कर्मचारी (यसरि आबेदन दिनुहोस)

कैलाली- एनआईसि एसिया बैंकले सुदूरपश्चिम प्रदेश लगायत देशभरका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको छ । सुदूरपश्चिम प्रदेशका साथै देशभर रहेका शाखाहरुमा काम गर्नका लागि विभिन्न पदहरुमा बैंकले ठुलो संख्यामा कर्मचारीहरु मागेको हो। शाखा प्रबन्धक, विभाग प्रमुख, व्यवस्थापक लगायतका अन्य पदहरुका साथै सुचना प्रविधि लगायतका क्षेत्रका लागि बैंकले विज्ञापन मार्फत कर्मचारीहरु माग गरेको छ । 

आवेदन दिन तथा थप जानकारीका लागि https://www.nicasiabank.com/current-vacancies?fbclid=IwAR3UbE_4NV-gRaMC3_EaKXD3zX9MJoAohz0kIQY04Y985kfel5dmOJV8Ias मा हेर्न सकिने बैंकले जनाएको छ।