लोकसेवा आयोग : नेपालको प्रशासनिक जानकारी एबं महत्त्वपूर्ण प्रश्नोत्तर


लोकसेवा आयोग : नेपालको प्रशासनिक जानकारी एबं महत्त्वपूर्ण प्रश्नोत्तर
लोकसेवा आयोगका लागि महत्वपुर्ण जानकारी संगै सम्भावित प्रश्नोत्तरहरु एबं ज्ञानबर्धक सामग्रीमा यस पटक “नेपालको प्रशासनिक जानकारी एबं महत्त्वपूर्ण प्रश्नोत्तर”  प्रस्तुत गरेका छौ । 
१. नेपालको आधुनिक प्रसासनिक व्यवस्थाको सुरुवात कहिले भएको मानिन्छ?

– वि.स.१८२५

२.नेपालको प्रसासनलाई सुधार गरि आधुनिकीकरण गर्न बुच कमिसनको गठन कहिले भयो?

– वि.स.२००९

३. नेपालमा सर्वप्रथम निजामती सेवा ऐन कहिले आएको हो?

– वि.स.२०१३ भाद्र २२

४. उच्चस्तरीय प्रसासन सुधार आयोगको गठन कहिले भएको हो?

– वि.स.२०४८ असोज १७

५. उच्चस्तरीय प्रसासन सुधार आयोग २०४८ लाई अर्को कुन नामले चिनिन्छ?

– कोइराला आयोग

६. केन्द्रीय कर्मचारी प्रसासन भन्नाले कुन-कुन निकायलाई बुझाउछ?

– लोकसेवा आयोग र संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालय

७. कर्मचारी मनोनयन,सरुवा,बढुवा,बर्खास्त आदि मनोमानी तरिकाले गर्ने कार्यलाई के भनिन्छ?

– पजनी

८. सर्वप्रथम निजामती सेवाको विकास कुन देशबाट भएको मानिन्छ?

– चिन

९. सार्वजनिक बिदाको घोसणा कुन मन्त्रालयअन्तर्गत पर्छ?

– गृह मन्त्रालय

१०. कर्मचारी संचयकोष कुन मन्त्रालयअन्तर्गत पर्छ?

– अर्थ मन्त्रालय

११. सरकारी कामकाज नेपाली भाषामा गर्नुपर्ने व्यवस्था कहिले देखी लागु भयो?

– वि.स.२०२१ बैसाख २

१२. जन्म, मृत्यु, विवाह दर्ता सम्बन्धि काम कुन मन्त्रालय अन्तर्गत पर्छ?

– स्थानीय विकास

१३. नेपालमा हालसम्म कतिओटा प्रशासन सुधार आयोगको गठन भइसकेको छ?

– ५ वटा

१४. युनेस्को लाई कुन मन्त्रालयले हेर्ने व्यवस्था छ?

– शिक्षा मन्त्रालय

१५. लोकसेवा आयोगको गठन कहिले भएको हो?

– वि.स.२००८

१६. सरकारी कार्यालयमा निसाना छापको प्रचलन कहिलेदेखि लागु भएको हो?

– वि.स.२०१९ पौष १

१७. लोकसेवा आयोगका प्रथम अध्यक्ष को हुन्?

– अनिरुद्र प्रसाद सिंह

१८. सरकारले ओवरथर संग एमआरपी छपाई सम्बन्धि सम्झौता कहिले गर्यो?

– वि.स.२०६७ भाद्र ११

१९. एमआरपीको वाटर मार्कमा के को चिन्ह राखिएको छ?

– डाँफे

२०. दरबन्दी सिर्जना गर्दा कसको अनुमति नलीइ सिर्जना गर्न पाइदैन?

– संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालय र अर्थ मन्त्रालय

२१. मुख्य सचिव र सचिवको पदावधि कति वर्ष हुन्छ?

– ३ वर्ष र ५ वर्ष

२२. नेपाल सरकारले नेपाली र अंग्रेजी दुवै भाषामा नागरिकता प्रदान गर्न कहिलेदेखि थालेको हो?

– वि.स.२०६६ मंसिर १

२३. नेपाल सरकारले निजामती कर्मचारीका लागि अनिवार्य पोसाकको व्यवस्था कहिलेदेखि लागु गर्यो?

– वि.स.२०६८ साउन १

२४. नेपालमा पहिलोपटक निजामती सेवा कहिले मनाइयो?

– वि.स.२०६१ भाद्र २२

२५. Peter Plan के संग सम्बन्धित छ?

– कर्मचारी पदोन्नति

२६. नेपाल राज्यभर कार्यालय समय १० देखि ५ बजेसम्म निर्धारण गरि कहिलेदेखि लागु गरियो?

– वि.स.२०६२ वैशाख १

२७. नेपाल सिक्षा सेवा अन्तर्गत कति समूह तथा उपसमूह छन्?

– ९ वटा समूह र १८ वटा उपसमूह

२८. निजामती कर्मचारी कति बर्सको उमेरसम्म पदमा रहन सक्छन?

– ५८ वर्ष

२९. शिक्षकको अनिवार्य अवकास हुने उमेर कति हो?

– ३० वर्ष

३०. प्राविधिक पदमा नियुक्ति हुन पाउने उमेर हद कति हो?

– ४० वर्ष


भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा आयोग तयारी अध्ययन सामाग्री 
यहाँहरुका जिज्ञासा, लेख-रचना वा अन्य सामग्री हामीलाई इमेल गर्न सक्नुहुनेछ :
lekhapadhimedia@gmail.com