१. कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भू-भाग समेटिएको नेपालको नयाँ नक्सा कहिले सार्वजनिक गरिएको हो?
– वि.स.२०७७ जेष्ठ ७
२. सन् २०२२ मा सम्पन्न महिला बिश्वकप क्रिकेट च्याम्पियनको उपाधि कसले जित्यो?
-अस्ट्रेलिया (इंगलैंड लाई ७१ रनले हराउदै जितेको थियो)
३. बिश्व बैंकले प्रकाशित गरेको प्रतिबेदन अनुसार सन्२०२२ मा नेपालको आर्थिक बृदिदर कति हुने जनाएको छ?
– ३.७ %
४. नि:शुल्क तथा अनिवार्य शिक्षा सम्बन्धि ऐन, २०७५ कहिलेदेखि लागु भएको हो ?
– वि.स.२०७५ असोज २ गते
५. मानिसको बृद्धावस्थाबारे अध्यन गर्ने बिषयलाई क भनिन्छ?
-जेरेंन्टोलोजी (Gerontology)
६. चुरे-तराई-मदेश संरक्षण तथा व्यवस्थापन सम्बन्धि २०बर्षे गुरुयोजना कहिले पारित भएको हो?
– वि.स.२०७४ जेठ ४
७. नेपाली सुरक्षाकर्मी शान्ति मिसनमा खटिने कार्यको सुरुवात कहिलेबाट भएको हो?
– वि.स.१९५८ (लेबनान बाट)
८. नेपालमा ओलम्पिक संग्राहलय कहाँ रहेको छ ?
– त्रिपुरेश्वर
९. सरकारी कार्यालयमा शाइनबोर्डहरु नेपालीमा राख्नु पर्ने व्यवस्था कहिलेदेखि भएको हो?
– वि.स.२०१८ जेठ ९
१०. नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ?
– सुवानन्द दास
११. बिश्वको सबैभन्दा पुरानो अन्न कुनलाई मानिन्छ?
-भटमास
१२. लुम्बिनीलाई पन्चसिल क्षेत्र कहिले घोषणा गरेको हो?
– वि.स.२०७५ मंग्सिर ५ (हत्या,हिंसा,छोरि,ब्यभिचार र मद्यपान)
१३. नेपालको कुन जातिलाई उराव भनिन्छ?
-किसान
१४. सार्क राष्ट्रका कुन ब्यक्तिलाई गुरुदेव भनि चिनिन्छ?
-रविन्द्रनाथ टेगौर
१५. zero covid पोलिसी कुन देशसँग सम्बन्धित छ?
– जापान
१६.पहिलो बिश्वकप फूटबल प्रतियोगिता कुन देशमा भएको थियो?
– उरुग्वे (सन्१९३०)
१७.दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय कहाँ राख्ने निर्णय भएको छ?
– नेपाल
१८. नेपालको पहिलो सार्वजनिक संस्थान कुन हो?
– बिराटनगर जुट मिल
१९. देशभरिका मालपोत कार्यालयमा online प्रणाली कहिलेदेखि लागु गरिएको हो?
– वि.स.२०७८ असर २३
२०. किरात राई समुदायको चाड उधौली र उभौलीमा नाचिने नित्य कुन हो?
– साकेला
२१. नेपालमा पहिलो बिधुतिय राहदानी (e-passport) प्राप्त गर्ने व्यक्ति को हुन्?
– सत्यमोहन जोशी
२२. नेपालमा optical fiber बिछ्याउने कार्यको सुरुवात कहिलेदेखि गरिएको हो?
– वि.स.२०७६ जेठ ६
२३. नेपालमा औधोगीक गणनाको थालनी कहिलेदेखि भएको हो?
– वि.स.२०२२
२४. नेपालमा वनक्षेत्रले कति भूभाग ओगटेको छ?
– ४४.७४ %
२५. “रातो कर माफ गर” भन्ने आन्दोलन केसँग सम्बन्धित छ?
– Sanitary pad को मूल्य वृद्धि
२६. नेपालको संबिधान अनुसार प्रतिनिधिसभामा कति सदस्यीय हुने व्यवस्था छ?
– २७५ जना (१६५ जना प्रत्यक्ष निर्वाचित र ११० जना समानुपातिक)
२७.सरकारले कहिलेदेखि हफ्ताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो?
– वि.स.२०७९ जेठ १ (वि.स.२०७९ बैसाख १३ को मन्त्रिपरिषद् वैठकको निर्णय)
२८.सरकारले कहिलेदेखि लागु हुने गरि आइतबार सार्वजनिक विदा दिने व्यवस्था खारेज गरेको हो?
– वि.स.२०७९ असर १ (वि.स.२०७९ जेठ २३ को मन्त्रिपरिषद् वैठकको निर्णय)
२९. नेपालमा पहिलो स्थानीय निर्वाचन कहिले भएको थियो?
– वि.स.२००४ जेठ २९
३०. गौतम बुद्ध अन्तरास्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन कहिले गरिएको हो?
– वि.स.२०७९ जेठ २
३१. बिश्वशान्ति स्थापनाकालागि शान्ति सैनिक पठाउने रास्ट्रहरुको सुचिमा नेपाल कतिऔ स्थानमा छ?
– दोस्रो
३२. नेपालमा Digital visa प्रणालीको सुरुवात कहिलेदेखि भएको हो?
– वि.स.२०७८ असार १४
३३. राष्ट्रिय कविता महोत्सव-२०७८ मा प्रथम स्थान हासिल गर्ने स्रस्टा को हुन्?
– कविता राई (कविता-देशको नक्सा)
३४.वि.स.२०७९ जेठ २ गते कतिऔ बुद्ध जयन्ति मनाइयो?
– २५६६ औ
३५. बिश्व बातावरण दिवस कहिले मनाउने गरिन्छ?
– जुन ५
३६. स्थानीय सरकार सन्चालन ऐन २०७४ अनुसार गाउपलिकामा कम्तिमा कति वडा हुनुपर्ने व्यवस्था छ?
– २१ वडा (नगरपालिकामा कम्तिमा ९ वडा र बढीमा ३५ वडा)
३७. बिर अस्पतालको स्थापना कहिले भएको हो?
– वि.स.१९४६ श्रावन १२
३८. नेपालमा छापाखानाको सुरुवात कहिले भएको हो?
– वि.स.१९०८
३९. “रातो र चन्द्र सुर्य” गीत का सर्जक को हुन् ?
– गोपालप्रसाद रिमाल
४०.नेपललाई पहिलोपटक कुन संबिधानले हिन्दुराज्यका रुपमा घोषणा गरेको थियो?
– नेपालको संबिधान २०१९
भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा आयोग तयारी अध्ययन सामाग्री
यहाँहरुका जिज्ञासा, लेख-रचना वा अन्य सामग्री हामीलाई इमेल गर्न सक्नुहुनेछ, यहाँहरुकै परिचय सहित प्रकाशित गर्नेछौ :
ईमेल – lekhapadhimedia@gmail.com