लोकसेवा आयोग : म्याग्नाकार्टा एबं बिश्वका महत्त्वपुर्ण क्रान्तिको विवरण


लोकसेवा आयोग : म्याग्नाकार्टा एबं बिश्वका महत्त्वपुर्ण क्रान्तिको विवरण
लोकसेवा आयोगका लागि महत्वपुर्ण जानकारी संगै सम्भावित प्रश्नोत्तरहरु एबं ज्ञानबर्धक सामग्रीमा यस पटक हामीले बिश्वका महत्त्वपुर्ण क्रान्ति बारे प्रस्तुत गरेका छौ ।

#म्याग्नाकार्टा के हो ?
* बेलायतको संबैधानिक इतिहासमा स्वतन्त्रताको वडापत्रको रुपमा लिइन्छ ।
* म्याग्नाकार्टा लेखक Stephen Langton थिए ।
* सन् १२१५ जुन १५मा जारी भएको
* म्याग्नाकार्टामा ६३ वटा धारा छन् ।
* बिश्व मानवअधिकारको प्रथम दस्तावेज हो।

* म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा जोन द्वितीय हुन् ।
* म्याग्नाकार्टाको हाल ४ प्रति सुरक्षित राखिऐको छ ।
* म्याग्नाकार्टाको original English Name `Article of the Barons´हो ।

#म्याग्नाकार्टामा भएका ब्यबस्थाहरु
* जनतालाई व्यक्तिगत स्वतन्त्रताको अधिकार हुने
* ऐन पारित गर्ने अधिकार संसदलाई हुने
* राजाले संसद्को अधिबेशन नियमित रुपमा बोलाउनु पर्ने
* जनतालाई व्यक्तिगत सम्पतिको अधिकार हुने
* कानुन र कानुनको उचित प्रतिक्रियाबिना कुनै पनि स्वतन्त्र व्यक्तिलाई थुनामा राख्न वा देश निकाला गर्न नपाइने
* राजकीय सेनाका लागि चाहिने आर्थिक व्यवस्था संसदको स्वीकृतिबाट मात्र व्यवस्था हुने
* कसैलाई मृत्युदण्ड नदिईने 

 
#औद्योगिक क्रान्ति
* औद्योगिक क्रान्ति सन् १७६० देखी सन् १८४० सम्म भएको
* औद्योगिक क्रान्तिको सुरुवात बेलायतबाट भएको

#औद्योगिक क्रान्तिका मुक्य परिणामहरु
* आर्थिक वृद्धि, घरेलु उद्योग धन्दाको अन्त्य
* समाजवादको उदय
* नयाँ बर्ग र पूजीवादको उदय
* मजदुर सङ्गठन
* उदारवादी प्रजातान्त्रिक व्यवस्था

#फ्रान्सको राज्यक्रान्ति
* फ्रांसको राज्यक्रान्ति सन् १७८९ मा भएको थियो ।
* फ्रांसको राज्यक्रान्ति निरंकुश राजतन्त्रात्मक व्यवस्थाका बिरुद्धमा भएको थियो ।
* फ्रान्सको राज्यक्रान्ति राजा लुई सोर्हौ को पालामा भएको
* फ्रान्सको राज्यक्रान्तिको नारा स्वतन्त्रता, समानता र भातृत्व थियो
* फ्रान्सको राज्यक्रान्ति पछि शासनसत्ता नेपोलियन बोनापार्टले सम्हालेका थिए

#फ्रान्सको राज्यक्रान्तिका कारणहरु
* राजनीति कारण
* बिदेशी घटनाको प्रभाव
* बौदिक कारण
* आर्थिक कारण
* धार्मिक कारण 
* सामाजिक कारण
 
#फ्रांन्सेली राज्यक्रान्तिका परिणामहरु
* मानव अधिकारको घोसणा
* सामन्तबादको अन्त्य
* एकै प्रकारको कानुनको निर्माण
* रास्ट्रिय भावनाको बिकास
* फ्रान्समा प्रजातन्त्रको अभ्यास
* आर्थिक एबं सामाजिक परिवर्तन
 
#अमेरिकी स्वतन्त्रता संग्राम
* अमेरिकी स्वतन्त्रता संग्राम अमेरिका र बेलायत बिच सन् १७७५ मा भएको थियोे ।
* अमेरिका स्वतन्त्रताको घोसणाको प्रारूप थोमस जेफर्सनले तयार पारेका थिए ।

स्वतन्त्र अमेरिका निर्माणका लागि महत्वपूर्ण योगदान पुर्याउने विद्वानहरु सेमुअल एडम्स, जोन एडम्स र थोमस पेन थिए ।
* अमेरिकी स्वतन्त्रता संग्राममा बिद्रोहीहरुलाई सबै भन्दा बढी सहयोग गर्ने राष्ट फ्रान्स हो ।
* भर्सायको सन्धिपछि अमेरिका औपचारिक रुपमा स्वतन्त्र भएको हो ।
* उपनिवेशबाट मुक्ति पाउनका लागि भएको विश्वको पहिलो सफल घटना भएकाले अमेरिकी स्वतन्त्रता संग्रामले विश्व इतिहासमा विशिष्ट स्थान पाउनुको मुख्य कारण थियोे ।
* अमेरिकी स्वतन्त्रता संग्राम ८ बर्ष (सन् १७७५-१७८३ सम्म ) चलेको थियो।
* अमेरिकी स्वतन्त्रता संग्राम हुँदा त्यहाका राजा जोन तृतीय थिए ।
 

#अमेरिकी स्वतन्त्रता संग्राममाका परिणामहरु
* स्वतन्त्र अमेरिकी निर्माण
* सबैधानिक योगदान
* अन्य मलुकहरुमा अंग्रेज बिरोधि भावनाको सुत्रपात
* स्वतन्त्रताको आन्दोलनका लागि प्रेरणाको मार्गदर्शन
* गणतन्त्रात्मक व्यवस्था

 

# रुसी / अक्टोबर क्रान्ति
* रुसी राज्यक्रान्ती सन् १९१७ मा सुरु भएको थियो।
* रुसी राज्यक्रान्तीको परिणामस्वरूप बिश्वमा साम्यवादको सुत्रपात भयो
* रुसी राज्यक्रान्तीको समयमा राजा निकोलस  थिए ।
* रुसमा बोल्सिभिक क्रान्तिको नेत्रत्व द्वितीय लेनिनले गरेका थिए ।
* रुसि राज्य क्रान्ति सफल भएपछि शासनको नेतृत्व लेनिनले गरेका थिए ।
* सन् १९१७ को अक्टोबर – नोवेम्बरमा भएको द्वितीय चरणको रुसी क्रान्तिको नेतृत्व बोल्सेभिक पार्टीले गरेको थियोे ।
* रुसी क्रान्तिपछी रुसको सेनालाई लाल सेना भनियो ।

#रुसी क्रान्तिका कारणहरु
* राजाको अयोग्यता
* निरंकुश शासन
* युद्ध को प्रभावहरु
* भेदभावपुर्ण समाज


भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा आयोग तयारी प्रश्नोत्तर  
Email us your creativity: lekhapadhimedia@gmail.com