थामलाकि जन्मौ जन्म बाउ बाज्याकी बिणी


थामलाकि जन्मौ जन्म बाउ बाज्याकी बिणी
नै जेठमा ढाणो लाग्यो, नै असाढ बर्खा ।
नै रङ्गिला डाङाडोइला, नै रमाइल गर्खा ।
नै रुख पङ्ङेली खेल्ला, नै जोतिन्या चर्खा ।
समयमा केइ हुन्या नाइँ, सिम्यौ लाग्या अर्खा ।
 
सकन्छै त ए प्रकृति,  पुराना दिन फर्का ।
उइ घाम्पानी उसोइ मौसम, उइ बयली सर्का ।
वर्की फर्की क्याइ दिनोछै,  किसानैलाइ मर्का ।
बसि बसि खान्या जो छन्, सक्या उनै थर्का ।
 
मलपर्सो नाइँ खेतगडाकी,  नै सरक पानी ।
गोठ गौडी पाल्लै छाड्यो, किनि खान्या बानी ।
जग्गा जिमि बाझो रयो, अन्न दिन्या खानी ।
नयाँ मान्स नौला चलन, होइगै हुनि झानी ।
 
जुगजमाना इसा आया, सबै धनी मानी ।
हेद्दा हेद्दाइ जिन्दगीले, काँब लैग्यो तानी ।
पढिलेखी बुद्धिजीवी,  भया ठुला ज्ञानी ।
लौना निको खाना मीठो, रोज्जा छानी छानी ।
 
दुनियाँ सन्सारै छन्,  धन पैसाका दानी ।
जो जसा भयालै नाइँथि, उसो जिन्दगानी ।
दिनभर नौकर हुन्या, बासा राजा रानी ।
आफ्नी कमाई सङ्ङै बसि, खान्थ्या निको मानी ।
 
हाँसी हाँसी सजसुखले, चलन्थ्यो परानी ।
सजसुख जलेर ऐल,  सबै भ्या खरानी ।
चालचलन भ्या रुढीबादी, संस्कृति बिरानी ।
मान्सकी सङ्ङती छाडी, मोबाइल छन् शिरानी ।
 
घर्घरै डाक्टर भया, मौ जौ छन् बिरामी ।
मान्सै इसा जन्मियाकि, जुग भयो हरामी ।
भण्ण छाड्यो नाता गोता, जन्ती रे मलामी ।
गौं जौं घोका कोदो छाडी, चौ चौ कि सलामी ।
 
खान्पिनी च्याट्चुट्ट खोज्जा,  जिब्डाका गुलामी ।
एक्काइसौं सदिमा भयो, जिउ धनको लिलामी ।
सोच आफ्ना भबिस्यकि, आब आउन्या पिडीं।
स्वर्ग नर्क काँ झान्या हौ, बना: आफ्नी सिडीं ।
 
सौ खुट्कुडी जिन्दगीका, सकला कि चिणी ।

थामलाकी जन्मौ जन्म, बाउ बज्याकी बिणि ।


केशब मडै (किर्सन) 
सुर्नया -५ मडगाउँ रामकी बरायल, बैतडी 
अच्याल : अजमान, युएई  
(नेपाली साहित्य विधामा निरन्तर कलम चलाउदै आएका केशब मडैले सुदुरपश्चिमको आफ्नै मौलिक भाषा, संस्कृतिलाई महत्त्वका साथ् लेख्दै आउनुभएको छ । प्रस्तुत कबिता डोट्याली (बैतडेली) भाषामा चर्चित  ”देउडा विधा” मा लेखिएको छ । – लेखापढी डटकम )