कञ्चनपुरको महेन्द्रनगरमा भीषण आगलागी ( हेर्नुस भिडियोसहित )


कञ्चनपुरको महेन्द्रनगरमा भीषण आगलागी ( हेर्नुस भिडियोसहित )

कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरमा भीषण आगलागी भएको छ। भिमदत्त नगरगरपालिका महेन्द्रनगरको गल्ली नम्बर ४ मा भीषण आगलागी भएको हो। 

कालोपत्रको लागी सडकमा राखेको खोटोको ट्रकमा आगलागी भई घरसम्म आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याउने कार्य भइरहेको र आगलागीबाट भएको क्षेतीको विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।
https://fb.watch/dMF7DY-w1V/