दुबईका राजकुमार तिन दिने नेपाल भ्रमणमा


दुबईका राजकुमार तिन दिने नेपाल भ्रमणमा

काठमाडौँ- दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा अल माक्तुम तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आइपुगेका छन् । 

उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आज झापा पुगेका छन् । तीन दिने नेपाल भ्रमणको क्रममा उनी विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।