सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलले गर्यो दोस्रो दीक्षान्त समारोह


सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलले गर्यो दोस्रो दीक्षान्त समारोह

धनगढी – कञ्चनपुरको महेन्द्रनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलले दोस्रो दीक्षान्त समारोह गरेको छ। समारोहमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुँदैछन्।

दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा, शिक्षामन्त्री लगायतको सहभागिता रहेको छ।

समारोहमा ‘ग्रेस लिस्ट’मा रहेका एक हजार ५५८ विद्यार्थी दीक्षित हुनेछन्।