लोकसेवा आयोग तयारि सम्भावित प्रश्नोत्तर एबं ज्ञानबर्धक सामग्री


लोकसेवा आयोग तयारि सम्भावित प्रश्नोत्तर एबं ज्ञानबर्धक सामग्री
लोकसेवा आयोगका लागि महत्वपुर्ण जानकारी संगै सम्भावित प्रश्नोत्तरहरु एबं ज्ञानबर्धक सामग्री:
(सौर्यमण्डल बिषयक जानकारी)

1.दिन र रात बराबर हुने दिनलाई के भनिन्छ?
   * Equinox

2. आकाशमा तारामण्डलहरु कतीवटा रहेको पाइएको छ?
   * ८८ वटा

3. एक प्रकाश वर्ष भन्नाले कती दुरीलाई बुझाऊछ?
   * ९५ खर्ब कि. मि.

४. सौर्यमण्डलको सबैभन्दा चम्किलो ताराको नाम के हो?
  * साइरस (Dog Star)

५. सूर्यको सतहमा चम्किने घेरालाई के भनिन्छ?
   * Penumbra

6.सूर्यको सतहको मध्य भागमा देखीने धब्बालाई के भनिन्छ?
    * Umbra

7.सूर्यबाट सबैभन्दा नजिकको तारा कुन हो?
  * प्रोक्सिमा सेन्ताउरी (Proxima Centauri)

8. प्रकाशको गति कती हुन्छ?
   * 3 लाख कि. मि. प्रति सेकेन्ड

९. कुन दिन सूर्य ठिक पूर्व दिशाबाट उदाउछ?
  * मार्च २१ र सेप्टेम्बर २३

10. सूर्यको तापक्रम बाहरी सतहमा सरदर कती रहेको छ?
   * ५५४० डिग्री सेंटीग्रेड


भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा तयारी प्रश्नोत्तर  
Email us your creativity: lekhapadhimedia@gmail.com