आन्तरिक राजस्व बिभागले पुरानो नक्सा नै प्रयोग


आन्तरिक राजस्व बिभागले पुरानो नक्सा नै प्रयोग

काठमाडौँ- नेपाल सरकारले कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारि गरेको तिन बर्ष बित्न लाग्दा समेत आन्तरिक राजस्व बिभागको कार्यालयले पुरानो नक्सा नै प्रयोग गरेको देखिन्छ ।

काभ्रेपलान्चोक जिल्लामा रहेको आन्तरिक राजस्व विभागले वितरण गर्ने पान कार्ड (PAN CARD) मा पुरानो नक्सा नै प्रयोग गरेको छ ।

उक्त कार्डमा रहेको छापमा पुरानो नक्सा नै रहेको प्रस्ट देखिन्छ ।