काठमाडौँ मै पानीजहाजको झ-झल्को !!!


काठमाडौँ मै पानीजहाजको झ-झल्को !!!
ललितपुरको सानेपास्थित कालोपुल मुनि जमेको पानीमा फसेको एक गाडी !!
 
ढल निकास ब्यबस्थित गर्न नसकेकोमा जनताले भोग्नुपरेको पिडाको जिम्मेवार निकाय को ?
बर्षायाममा शहर भरि देखिने यस्ता दृश्यको अन्त्य कहिले होला ?

अब्यबस्थित ढल निकास एबं आपतकालीन उद्धारको ब्यबस्था सम्बन्धित निकायले गर्न सके सर्बसाधारणहरु अनपेक्षित दुर्घटनाबाट जोगिन सक्नेछन । 
#lekhapadhimagazine