सुन्दर शहर बन्दैछ कुरूप !


सुन्दर शहर बन्दैछ कुरूप !

काठमाडौबाट २७ किलोमिटर पर रहेको काभ्रेपलान्चोक जिल्लाको सुन्दर शहर ‘बनेपा शहर’ सधैं दुर्गन्धित हुन्छ। फोहोरको थुप्रो बजारमै थुप्रेको हुन्छ अनि त्यहि कोहि व्यापार व्यवसाय गरिरहेका हुन्छ्न् त कोहि फलफुल बेचिरहेका अनि हामी चाहिँ किनिरहेको हुन्छन।

स्थानीय सरकारको यस्तो लापरबाहीले स्थानीय जनताको स्वास्थ्यमा ठूलो असर परिरहेको छ।


लेखापढीका लागि आयुष बडालले तयार पारेको स्थलगत रिपोर्ट संगै तस्बिर ।