फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम विकास समितिको अध्यक्षमा सुवास शाही


फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम विकास समितिको अध्यक्षमा सुवास शाही

काठमाडौं- धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा सुवास शाही मनोनित भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शाहीलाई अध्यक्ष र कल्पना दियाकोटीलाई सदस्यमा मनोनित गरेको हो ।