कर्मचारीको तलब १५ प्रतिशत वृद्धि


कर्मचारीको तलब १५ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ । 

सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले बढाउने घोषणा गरेको छ ।

संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ०७९ साउन १ देखि लागू हुने गरी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गरेको बताएका हुन् ।