धनगढीका मेयर गोपाल हमालले गरे पदभार ग्रहण


धनगढीका मेयर गोपाल हमालले गरे पदभार ग्रहण

धनगढी । स्वतन्त्रबाट चुनाव जितेका गोपाल हमालले धनगढी उपमहानगरपालिकामा नगर प्रमुखको जिम्मेवारी सम्हालेका छन । उनले सोमबार सपथ ग्रहण गरेलगत्तै उनले उपमहानगरपालिको कार्यकक्षमा पदभार सम्हालेका हुन्।

उनले बिहान १० बजे पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए। उनलाई मुख्य निर्वाचन अधिकृत जयान्नद पनेरूले जिल्ला अदालतको हलमा सपथ ग्रहण गराएका हुन् ।   सोमबार सपथ ग्रहण गरेलगत्तै उनले उपमहानगरपालिको कार्यकक्षमा पुगी पदभार सम्हालेका हुन ।