सलमान खानको ‘दबङ टुर रिलोडेड’को टिकट ग्यापुबाट किने घरैमा डेलिभरी


सलमान खानको ‘दबङ टुर रिलोडेड’को टिकट ग्यापुबाट किने घरैमा डेलिभरी

काठमाडौँ- आगामी मे २८ तारिखमा काठमाडौं स्थित दशरथ रंगशालामा ‘दबङ टुर रिलोडेड’ आयोजना हुदैछ । सो कार्यक्रममा सलमान खान लगायत भारतीय कलाकारहरूको समुह आउने भएका छन् ।

उक्त कार्यक्रमका लागि ग्राहकले टिकट बुकिङ गरेपश्चात अनलाइन र अफलाइन दुबै तरिकाबाट पैसा तिर्न मिल्ने सुविधा ग्यापु मार्केट प्लेसले दिएको छ । दर्शकले gyapu.com बाट सजिलै टिकट प्रि-बुकिङ गर्न सक्नेछन् ।

उक्त कार्यक्रमका लागि कुल ३५ हजार दर्शक सिट तोकिएको छ । भने टिकटको मूल्य पाँच हजार, १० हजार, १५ हजार र २५ हजार रहेको छ ।