आर्सनल क्लबको नयाँ जर्सी सार्वजनिक


आर्सनल क्लबको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । इंग्लिस क्लब आर्सनलले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ ।

आर्सनलले सन् २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।

एडिडास कम्पनिले बनाएको नयाँ जर्सी बनाएको हो भने आर्सनलले अघिल्लो सिजनको भन्दा केहि फरक जर्सीको डिजाइन गरेको छ । 

प्रिमियर लिगमा आर्सनल यस सिजन पाँचौं स्थानमा रहेको छ ।