काठमाडौं महानगरपालिकाको मेयरमा बालेनलाई अग्रता


काठमाडौं महानगरपालिकाको मेयरमा बालेनलाई अग्रता

 काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता थप फराकिलो बनाएका छन् ।

काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उमेदवार बालेन शाहले आज बिहानको ताजा मत परिणाम अनुसार  १० हजार ३५९ मत पाएका हुन् ।

उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा धेरै मतले अगाडि छन् । 

केशव स्थापितले ५ हजार ५१४ र सिर्जना सिंहले ४ हजार ७७९२ मत पाएकी छन् ।