मतदानको समय सकियो, आजैदेखि गणना


मतदानको समय सकियो, आजैदेखि गणना

स्थानीय तह निर्वाचन मतदानको समय सकिएको छ ।

निर्वाचन आयोगले विहान ७ देखि बेलुकी ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो। देशभर छिटपुट बाहेक अधिकांश केन्द्रमा शान्तिपुर्ण मतदान भएको आयोगले जनाएको छ।

कम्तीमा ६५ प्रतिशतभन्दा बढी मतदान हुने आयोगको अनुमान छ।  आज ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको विवरण सार्वजनिक भएको छ।