बालेन शाहले ज्योतिष हेरेर बिहान ११ बजेर ३ मिनेटमा गरे मतदान


बालेन शाहले ज्योतिष हेरेर बिहान ११ बजेर ३ मिनेटमा गरे मतदान

काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार बालेन साहले ज्योतिष हेरेर बिहान ११ बजेर ३ मिनेटमा मतदान गरेका छन् ।

ज्याेतिस हेरेर समयमा नैं मतदान गरेकाे बताउँदै आफ्नो जित सुनिश्चित भएको दाबी समेत गरेका छन्। 

उनले  अाफू इन्जिनियरिङ सँगसँगै एष्ट्रोलोजी पनि अध्ययन गरेको बताउँदै एष्ट्रोलोजी पनि विज्ञान भएकाेले यसमा विश्वास गर्नु पर्ने बताए ।  विज्ञान हो आफै पनि एष्ट्रोलोजी हेर्छु।