बाजुराको बुढीगंगा नगरपालिका-५ भानोदय मावि मतदान केन्द्रमा झडप


लेखक : लेखापढी      ३० बैशाख २०७९, शुक्रबार १०:२१ मा प्रकाशित     
बाजुराको बुढीगंगा नगरपालिका-५ भानोदय मावि मतदान केन्द्रमा झडप

बाजुरा : बाजुराको एउटा मतदान केन्द्रमा झडप भएको छ। बाजुराकाे बुढीगंगा नगरपालिका-५ भानोदय माविमतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसचार दुवै पक्षबीच ढुंगा हानाहान भएको हो। झडपका क्रममा मतदान व्यवस्थापनमा राखिएका सामग्रीहरु तोडफोड भएका र दुवै पक्षबीच समझदारीको प्रयास भइरहेको जनाइएको छ।