बुटवल राप्रपाको अन्तिम चुनावी घरदैलो (फोटोफिचर)


लेखक : लेखापढी      २७ बैशाख २०७९, मंगलवार १६:०६ मा प्रकाशित     
बुटवल राप्रपाको अन्तिम चुनावी घरदैलो (फोटोफिचर)

हेमा सेन ठकुरी,

बुटवल। राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटवल उपमहानगपालिकमा चुनावी प्रचारस्वरुप घरदैलो कार्यक्रम भव्यरुपमा सम्पन्न गरेकोछ ।

उपमहानगरमा रहेको १९ वडामध्य १० नम्बर वडा बाहेक अन्य बाँकी सबै वडामा आफ्नो उम्मेदवारी दिएको राप्रपाले उपमहानगरको मेयरमा मिर्गेन्द्र शेरचन र उपमेयरमा भगवती पाण्डेलाई अगाडी सारेको छ ।

आज मध्यराति १२ बजे देखि चुनावलाई प्रभाव पार्ने कुनै प्रकारका गथिबिधी गर्न पाइने छैन, साथै रातिदेखिनै मौन अवधि लागू हुने निर्वाचन आयोगले यस अघि नै जानकारी गराइसकेको छ ।

यस्तो देखियो अन्तिम झलक (फोटोफिचर)