मौन अवधिभर मदिरा बिक्रीवितरण गर्न र खान नपाईँने


मौन अवधिभर मदिरा बिक्रीवितरण गर्न र खान नपाईँने

काठमाडौं। निर्वाचन आयोगले मौन अवधि सुरु भएदेखि मतदान सम्पन्न नभएसम्म मदिरा बिक्रीवितरण र सेवनमा रोक लगाएको छ ।

स्थानीय तह निर्वाचनका लागि आज (मंगलबार) मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।