लोकसेवा आयोगका लागि महत्वपुर्ण जानकारी संगै सम्भावित प्रश्नोत्तरहरु एबं ज्ञानबर्धक सामग्री:
१- ब्रेभ हाट उपनामले चिनिने नेपाली पाइलट को हुन ?
मदन केसी
२- नेपालको इतिहासमा वैष्णव धर्मको उत्थान गर्ने राजा भनेर कसलाई चिनिन्छ ?
राजा हरिदत्त
३- नेपालमा सर्वप्रथम दौरासुरुवाल माथि कोट लगाउने चलन कहिलेदेखि सुरु भएको हो ?
विसं 1906
४- वंशावलीअनुसार जयप्रकाश मल्लको पुनर्जन्म लिएको विश्वास गरिने राजाको हुन् ?
रणबहादुर शाह
५- पृथ्वीनारायण शाहले किनलकलाई कुन युद्धमा पराजित गरेका थिए ?
सिन्धुलीमाढी
६- प्राचीनकालमा भारतीय पशु नेपालमा चराएबापत भारतले नेपाललाई तिर्नुपर्ने करलाई के भनिन्थ्यो ?
कसचरी
७- नेपालको सबैभन्दा सानो टापु कुन हो ?
गोवरगठा [कोशीनदीको]
८-दिल्लीका अन्तिम हिन्दु राजा को हुन ?
prithviraj chauhan
९- नेपालको राष्ट्रिय गान श्रीमान गम्भीर का लेखक चक्रपाणि चालिसे हुन् भने राष्ट्रिय धुन का रचयिता को हुन?
बखत सिंह बुडाप्रीथी
१०- नौलखा मंदिर भनेर कुन मन्दिर लाई चिनिन्छ ?
जानकी मन्दिर
११- नेपालको ताजमहल भनेर पाल्पाको रानीमहल लाई चिनिन्छ भने शिशमहल भनेर चिनिने नेपालको मन्दिर कुन हो ?
जनकपुर मंदिर
१२- माटोलाई तेलमा मुछी मूर्ति बनाउने प्रविधिलाई के भनिन्छ ?
terracota
१३- प्राचीनकालमा काठमाडौंलाई coli gram ललितपुरलाई yop gram भनिन्थ्यो भने भक्तपुरलाई के भनिन्थ्यो ?
खोपी द्रंग
१४- 9000 बुद्धको मूर्ति भनेर कुन मन्दिरलाई चिनिन्छ र यो कहाँ अवस्थित छ ?
महाबौद्धको मन्दिरलाई ललितपुरमा रहेको छ
१५- प्राचिनकालमा गण्डकी पारीको भागलाई के भनिन्थ्यो ?
malla puri
१६- मल्लकालमा पाटन दरवार लाई के भनिन्थ्यो ?
चौकोट दरबार
१७- मध्यकालमा दौडाहा टोलीको प्रमुखलाई के भनिन्थ्यो ?
छरिदार
१८ – अंशुवर्माकी बहिनीको नाम के हो ?
vog देवी
१९ – वीर अस्पतालको निर्माण कहिले र कस्ले गरेका हुन् ?
1947 श्रावण 12 गते वीरशमशेरले
२०- 2007 सालभन्दा अगाडि गम्भीर किसिमका अपराधिक मुद्दाहरु हेर्ने निकायलाई के भनिन्थ्यो ?
इटाचपाली
२१- पृथ्वीनारायण शाहसँग छाता र जुत्ता लाग्ने राजा जयप्रकाश मल्ल हुन् भने कुच विहारबाट डोला झिकाइ विवाह गर्ने राजा को हुन् ?
प्रताप मल्ल
२२ – gautam buddha सातौं किराती राजा जितेदास्तीको पालामा नेपाल आएका हुन् भने अशोक सम्राट कसको पालामा नेपाल आएका थिए ?
14औं किराती राजा स्थुङको
२३- कुन समयमा चार वर्ण र 18 जातको प्रथा विद्यमान थियो ?
लिच्छविकालमा
२४- भोट मा भएको नेपालीको अपुताली नेपालको हुन्छ यो भनाइ कसको हो ?
काजी भीम मल्ल
२५- कुन राजाको पाला देखि नेपालमा मुसलमानको प्रवेश भएको हो ?
ratna malla
२६- कुन राजाको समयदेखि राजाको नाम पछाडि birbikram लेख्न थालिएको हो ?
गीर्वाणयुद्ध bir bikram shah
२७- मानव न्यायशास्त्रका रचयिता को हुन् ?
jayasthiti malla
२८- परोपकार संस्थाको स्थापना नेपालमा कहिले भएको हो ?
2004 साल असोज 10 गते
२९- तिमी मलाई राजा मान्छौं ki दामोदर पाण्डेलाई यो भनाई कसको हो ?
रणबहादुर शाह
३०- उदाउनु र अस्ताउनु को नाम नै जीवन हो यो भनाइ कसको हो ?
शम्भुप्रसाद ढुङ्गेल
३१- जीवन गतिशील छाया हो यो भनाइ कसको हो ?
william shakespeare
३२- नेपाल एयरवेजले कहिलेदेखि आफ्नो उडान सुरु गरेको हो ?
विसं 2049 जेठ 4 गते
३३- नेपालमा विकासको फल भन्नाले कुन क्षेत्रलाई बुझाउछ ?
पर्यटन नागरिक
३४- लगानीकोष कुन मन्त्रालय संग सम्बन्धित रहन्छ ?
अर्थ मन्त्रालय
३५- जबरा लेख्न शुरु गर्ने राणा को थिए ?
वीरशमशेर
३६- नेपालको सबैभन्दा पुरानो नहर कुन हो ?
chandranahar
३७- शाही सेनाको नाम शाही नेपाली सेना भनी कहिले परिवर्तन भएको हो ?
2019 को संविधानको दोस्रो संशोधनबाट
३८- एकापट्टी मानाङ्क लेखिएको मुद्रामा अर्कोपट्टि के लेखिएको थियो ?
भोगिनी
३९- प्रथम चरणमा निजीकरण भएका संस्थाहरु कतिवटा छन् ?
तीनवटा
४०- अरनिकोको शैली लाई के भनिन्छ ?
पाइतास्ते
४१- तिब्बतमा शरण लिने राजा को हुन् ?
उदयदेव
४२- हाम्रो राष्ट्रिय भाषाको नाम नेपाली भनी नामाकरण गर्ने पहिलो ब्यक्ति को हुन ?
बझाङका राजा पृथ्वी बहादुर सिंह
४३- मानदेवको छोराको नाम केहो ?
महिदेव
४४- मनाङवासी लाई के भनिन्छ ?
होषा
४५- विवाह दर्ता ऐन कहिले देखि लागू भएको हो ?
2028 साल पौष 1 गते बाट
४६- शिक्षा विभागको स्थापना कहिले भएको हो ?
विसं 2056
४७- जन्मने वित्तिकै सात पाईला हिँड्ने व्यक्ति को हुन ?
गौतमबुद्ध
४९- बरदा मन्दिर कुन जिल्लामा पर्दछ ?
अछाम
५०- पशुपतिमा तीनवटा चाँदीको ढोका पशुपतिमा तीनवटा चाँदीको ढोका को निर्माण कसले गरेका हुन ?
कुलानन्द झा
५१- रेडियो नेपालको समाचार इन्टरनेटमा कहिले बाट राख्न थालिएको हो ?
2053 chaitra 20
५२- त्रिचन्द्र कलेज काण्ड कहिले घटेको थियो ?
2036 साल
५३- गणेशमानलाई कहिले सर्वोच्च नेता घोषणा गरिएको हो ?
2039
५४- नेपालमा बाहेक बिपि मार्ग कुन देशमा रहेको छ ?
भारतको पटना
५५- हाल नेपालमा संस्थागत विद्यालयहरु कति रहेका छन ?
6015
५६- मेलम्ची खानेपानी आयोजना काठमाडौं उपत्यकाबाट कति किलोमिटर टाढा रहेको छ ?
42 किलोमिटर
५७- नेपालमा कहिलेबाट साइनबोर्ड नेपाली भाषामा राख्नुपर्ने व्यवस्था गरिएको हो ?
2018 साल जेठ 9 गते
५८ – नेपाल नाम सिक्कामा अंकित गरेर सिक्का छाप्ने देश कुन हो र यसले श्री 5 को सरकारलाई कति डलर रोयल्टी तिरेको थियो ?
सिंगापुर 31 हजार डलर रोयल्टी
५९- काठमाडौ उपत्यकामा कहिले देखि शनिबार र आइतबार हप्ताको दुई दिन विदा दिने निर्णय भएको थियो ?
2056 भदौ 1
६०- नेपालमा कहिलेबाट चुङ्गी कर खारेज भएको हो ?
2056 वैशाख 16
६१- काठमाडौँ करदाता सेवा केन्द्रको स्थापना कहिले भएको हो ?
2056 मंसिर 1
६२- नेपाललाई सत्ययुगमा सत्यवती त्रेतायुगमा तपोवन भनिन्थ्यो भने द्वापरयुगमा के भनिन्थ्यो ?
मुक्ति सोपान
६३- काठमाडौ उपत्यकामा दिएको हप्ताको दुई दिन विदा कहिले बाट खारेज गरी शनिबार मात्र विदा दिन थालिएको हो ?
2062 बैशाख 1 गते
६४- काठमाडौ उपत्यकामा डिजेल पहिलेबाट पूर्ण प्रतिबन्ध लगाइएको हो ?
2056 ashoj 1
६५- तमाखु मा 20 परि मर्ने राजा को हुन ?
योगनरेन्द्र मल्ल
६६- plague रोगको महामारी मा परि मर्ने राजा को हु्न ?
भाष्कर मल्ल
६७- कहिलेसम्म नेपालमा सरकारी कामकाजमा नेपालसम्वत् प्रचलित थियो ?
विसं 1960 विसं 1960 देखि चन्द्रशमशेरले विसं चलाएका हुन्
६८- द्रव्य शाहदेखि श्री 5 बिरेन्द्र सम्म कति पुस्ता पुगेको छ ?
21 पुस्ता
६९- सबैभन्दा बढी उमेरमा मर्ने राजा को हुन् ?
राजा राजेन्द्रविक्रम
७०- जयस्थिति मल्लको पालामा मन्त्रीलाई मुल्मी भनिन्थ्यो भने मुख्य मन्त्रीलाई केही भनिन्थ्यो ?
महाराज
७१- भृकुटीको तिब्बती नाम केहो ?
डिचुङ
७२- महाभारतको युद्धसँग सम्बन्धित राजाको हुन ?
हुमती
७३- विदेश गएर सीप सिकेर आउनु पर्दछ भन्ने राजा को हुन् ?
महेन्द्र मल्ल
७४- नेपालको पहिलो रेलसेवा कुन हो ?
रक्सौल-अमलेखगञ्ज
७५- अंशुवर्माले प्रजाका सम्पूर्ण ऋण तिरिदिएर कुन संवत चलाएका थिए ?
अंशुवर्मा संवत्
lekhapadhimedia@gmail.com
Post Views:
59