पल शाहका तनहुँ र नवलपुरमा पेस गरेको निवेदन एकसाथ पेश गर्न उच्च अदालतको आदेश


पल शाहका तनहुँ र नवलपुरमा पेस गरेको निवेदन एकसाथ पेश गर्न उच्च अदालतको आदेश

 उच्च अदालत पोखराले पल शाह सम्बन्धी मुद्दामा तनहुँ र नवलपुरमा छुट्टाछुट्टै निवेदन पेस गरेको निवेदन एकसाथ बुझाउन आदेश दिएको छ ।

उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलका अनुसार शाहले तनहुँको मात्रै निवेदन पेस गरेका थिए ।

जिल्ला अदालत तनहु र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए ।