सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)


सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

कैलाली। प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले विभिन्न तहमा १२ जना कर्मचारी माग गरेको छ । बुधवार सार्वजनिक सूचना जारी गर्दै आयोगले नेपाल शिक्षा सेवा अन्तर्गत पाँचौँ तह प्राविधिक सहायक पदमा कर्मचारी माग गरेको हो ।

इच्छुक उम्मेदवारले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।