दाङमा नमाज पढिरहेकामाथी आक्रमण


दाङमा नमाज पढिरहेकामाथी आक्रमण

दाङ। दाङमा नमाज पढिरहेकामाथि अज्ञात समुहले आक्रमण गरेको छ । अज्ञात समुहको आक्रमणबाट नमाज पढिरहेका ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लमहीका स्थानीय मुस्लिम समुदायले नमाज पढिरहेका बेला आक्रमण गरेका थिए । घाइतेमध्य १ जनाको अवस्था गम्भीर रहेको छ भने ७ जनाको अवस्था सामान्य रहेको छ ।

सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला बाहिरबाट आएको अज्ञात समुहले धारिलो हतियार र ईटा प्रहार गरेका थिए ।