प्रधानमन्त्री देउवाद्वारा टाइफाइडविरुद्ध खोप अभियानको उद्घाटन


लेखक : लेखापढी      २४ चैत्र २०७८, बिहीबार ११:१४ मा प्रकाशित     
प्रधानमन्त्री देउवाद्वारा टाइफाइडविरुद्ध खोप अभियानको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन् । 

रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले उद्घाटन गरेका खोप अभियान गामी वैशाख २५ गतेसम्म चल्नेछ ।  अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिइनेछ ।